कार्यक्रम : नमेटिने याद (Nametine Yaad)
मिति : 2071-12-03 (2015-03-17) (Episode-77)
प्रस्तोता : महेश भुसाल
रेडियो : देउराली १०१ मेगाहर्ज अर्घाखाँची
बिषय : एकपटक पनि प्रेम सम्बन्धमा नपरेको मान्छेलाई, किन प्रेम गर्न रहर लागिरहन्छ ?
२०७१ साल चैत्र ३ गते मंगलबार
नमस्कार !
म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र तुल्सीराम पौडेल/जनक थापा । कार्यक्रम
नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची
को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर हामी कुराकानी गर्ने गर्छौ र
सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ । यदि डाउनलोड
गरी सुन्न चाहानुहुन्छ भने तलको "click here to download" मा
किलिक गनुहोस….
मिति : 2071-12-03 (2015-03-17) (Episode-77)
प्रस्तोता : महेश भुसाल
रेडियो : देउराली १०१ मेगाहर्ज अर्घाखाँची
बिषय : एकपटक पनि प्रेम सम्बन्धमा नपरेको मान्छेलाई, किन प्रेम गर्न रहर लागिरहन्छ ?
२०७१ साल चैत्र ३ गते मंगलबार
नमस्कार !
यदि कम्प्युटरबाट हो भने तलको "click here to download" मा गएर Mouse Right click गरि Save link as मा किलिक गनुहोस…. लामो छैन मात्र 9 MB को हो……
Listen And Download
Download : click here to download
तँपाइको पुराना यादहरु बल्झाउने हाम्रो प्रयास.......
कसैको सम्झनालाई मनमा अल्झाउँछ ।
एकै छिनमा जान्छ तर तहल्का मच्चाउँछ ।।
आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने…..
एकै छिनमा जान्छ तर तहल्का मच्चाउँछ ।।
आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने…..
नमेटीने याद हो यो याद बल्झाउँछ ।