कार्यक्रम : नमेटिने याद (Nametine Yaad)
मिति : 2072-11-25 (2016-03-08) (Episode-116)
प्रस्तोता : महेश भुसाल
रेडियो : देउराली अर्घाखाँची, नयाँ एफ.एम अर्घाखाँची, रेडियो माण्डवी प्युठान,
रेडियो मालिका एफ.एम. कालिकोट, रेडियो मर्निङ् स्टार एफ.एम. नेपालगञ्ज,
रेडियो मनासलु एफ.एम. गोरखा र अनलाईन रेडियो सप्तरङ्गी एफ एम मुम्बई ।
बिषय : युबाहरु परदेश जानुमा दोषी को हो, परिवार या सरकार ?
२०७२ साल फागुन २५ गते मंगलबार

परदेशी बिशेष कार्यक्रम
२०७२ साल फागुन २५ गते मंगलबार
नमस्कार ! म महेश भुसाल प्राविधिक सहयोगमा हुनुहुन्छ आत्मिय मित्र बिशाल पाण्डे । कार्यक्रम नमेटीने याद रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क अर्घाखाँची को उत्पादन हो । बिशेष गरी हामी यस कार्यक्रममा प्रेममा आधारीत रहेर कुराकानी गर्ने गर्छौ र सुरुवातमा तँपाइका याद बल्झाउने केही खुराक पनि लिएर आउँछौ ।
यदि डाउनलोड गरी सुन्न चाहानुहुन्छ भने,,,,,
माेबाईलबाट : तलको "click here to download" मा किलिक गनुहोस…. अथबा त्यसरी नभए, तलकाे click here to download मा गएर long press गरेर Save Link मा किलिक गर्नुहाेस् ।
कम्प्युटरबाट : तलको "click here to download" मा गएर Mouse Right click गरि Save link as मा किलिक गनुहोस….
Listen And Download High Quality
Download : click here to download
कार्यक्रम सुन्नु र डाउनलोड गरिदिनु भएकोमा धेरै धन्यबाद.......